अनुसूची १२
(नियम २६ सँग सम्बन्धित)

सर्भेयरको इजाजतपत्रको लागि निवेदन

श्री अध्यक्ष,
बिमा समिति ।
बिमा ऐन, २०४९ को दफा ३० को उपदफा (१) बमोजिम ………. वर्गको सर्भेयर भई काम गर्ने इजाजतपत्रको लागि देहायका विवरणहरू खुलाइ निवेदन गरेको छु ।

१. सर्भेयरको नाम र ठेगानाः–
२. पेशाः–
३. योग्यताः–
४. पहिला सर्भेयर भई काम गरेको भए यसको संक्षिप्त विवरणः–
५. पहिला कुनै बिमकले सर्भेयर भई काम गर्दा नियुक्ति बदर गरेको भए सो को विवरणः–
६. अन्य विवरणहरूः–
निवेदकको,
सहीः–
नामः–
ठेगानाः–
मितिः–